गायक तथा संगीतकार तुला पर्वतको संगीतमा समावेश गायिका सविना अधिकारीको आवाजमा समावेश ‘हातैको चुरा’को म्यूजिक भिडियो बजारमा आएको छ ।
यो गीतमा राजेन्द्र गौतमको शब्द छ ।
सार्वजनिक भएको भिडियोमा मोडल श्रृषा कुँवरको मोडलिङ छ । उनलाइ अनिष मगरले साथ मोडलिङमा साथ दिएका छन् । वैशालु यूवतीले आफ्नो बेहुलालाइ भेट्ने चाहनालाइ यो भिडियोमा देखाउन खोजिएको छ ।
यूवराज वाइवाले निर्देशन गरेको भिडियोलाइ निशान घिमिरे सम्पादन गरेका हुन् भने उत्सव दाहालको भिडियोमा छायांकन छ ।