+
+

भक्तपुरमा शव भेटियो

रासस रासस
२०७४ कात्तिक २३ गते १३:५१

२३ कात्तिक, भक्तपुर । भक्तपुर नगरपालिका–१० नपली सिर्जनानगरमा बिहीबार एक पुरुषको शव भेटिएको छ ।

नयाँ बन्दैै गएको आफ्नै चारतले घरको चौथो तलामा झुण्डिएको अवस्थामा ४७ वर्षीय राजकुमार जोशीको शव भेटिएको महानगरीय प्रहरी वृत्त जगातीका प्रहरी निरीक्षक गोपाल ढकालले जानकारी दिए ।

घटनाबारे अनुसन्धान सुरु गरी शव परीक्षणका लागि शिक्षण अस्पताल पठाएको उनले बताए ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?