+
+

विश्वकप छनोटः नेपालले लियो पाँचौं विकेट

अनलाइनखबर अनलाइनखबर
२०७४ फागुन २८ गते १५:०४

२८ फागुन, काठमाडौं । विश्वकप छनोट क्रिकेटमा टस जितेर ब्याटिङ थालेको हङकङले पाँचौं विकेट गुमाएको छ ।

२३ औं ओभरको तेस्रो बलमा दिपेन्द्र सिंह ऐरीले निजाकत खानको विकेट लिएका हुन् । २३ ओभरको समाप्तीमा हङकङले ५ विकेट गुमाएर ८७ रन बनाएको छ ।

नेपालका सन्दिप लामिछाने २ विकेट लिएका छन् भने सोमपाल कामी र बसन्त रेग्मीले १-१ विकेट लिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?