Comments Add Comment

आनद्धारा कृति अवार्डस २०७५ का उत्कृष्ठ पाँच घोषणा


१ भदौ, काठमाडौं । विज्ञापन व्यबसायी मिडिया तथा विज्ञापनकर्मीको साझा इभेन्ट दशौं कृति अवार्डस २०७५ मा २८ वटा बिधा रहेकोमा ३९ वटा एजेन्सिले सहभागीता जनाएका छन् ।

३५३ वटा नोमिनेसन दर्ता भएकोमा १३४ वटा नोमिनेसन उत्कृष्ठ ५ मा छनौटमा परेका छन् । होटेल शकंरमा श्राबण ३० गते आयोजित कार्यक्रममा उत्कृष्ट ५ को घोषणा गरियो जस्मा उत्कृष्ठ पाँचमा मनोनयनमा परेका एजेन्सीहरुमा अभानि एडभरटाइजिङ -१७, एएनएस कि्रएसन -१२, पि्रज्मार्क -१३, आउटरिच नेपाल -११, ओएस्टर-९, भिचित्र-९ मेकबेज-८, बिजनेस एडभान्टेजर-७ , कि एडरटाईजिङ-७, एड मिडिया -६, कि्रयो कमुनिकेसन -४, लेमन-४, डिजिटल इन-३, एडि रिलिज-२ , मार्स र प्रमोटर्स नेपाल-२/२ र मार्स एडभरटाइजिङ, मिटिङ प्वाइन्ट, म्याक्स मिडिया, चन्दा प्रोडक्सन , एसपि,इको, टेक, अक्षय , बेलकम-१/१ बिधामा मनोनयनमा परेका छन् ।

दशौं कृति अवार्डको टाइटल स्पोन्सर नेपाल आइस, पावर बाइमा सिजि सिमेन्टस रहेको छ । प्रायोजकहरुमा बैंकिङ्ग पार्टनर, मुक्तिनाथ बिकास बैक, हस्पिटल पार्टनर नेपाल मेडिसिटि अस्पताल, हस्पिटालीटी पाटनर सोल्टी क्राउन प्लाजा, सफ्टि हाइजिन, यति कार्पेट र नेपाल पर्यटन बोर्ड, रहेका छन् । दशौ कृति अवार्डस २०७५ को मुल समारोह होटल सोल्टि क्राउन प्लाजामा भाद्र ७ गते हुदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment