+
+

स्नाइडरले भिन्न शैलीमा लिए सन्यास

अनलाइनखबर अनलाइनखबर
२०७५ भदौ २२ गते ९:५४

२२ भदौ, काठमाडौं । एम्स्टर्डम एरियाको मैदानमा सोफामा बसेर परिवारका साथ टीभी हेर्दै नेदरल्याण्ड्सका स्वेस्ले स्नाइडरले अन्तराष्ट्रिय फुटबलबाट सन्यास लिएका छन् ।

स्नाइडरले १५ वर्ष लामो फुटबल करियरबाट सन्यास घोषणा गर्दा निकै भिन्न शैली अपनाएका हुन् । यसरी सन्यास लिनु अघि मैत्रिपूर्ण फुटबलमा पेरुलाई २–१ ले हराएको थियो ।

मिडफिल्डर स्नाइडरले ६२ मिनेट खेले । खेलपछि मैदानमा सोफामा बसेर श्रीमती र दुई छोरीका साथमा पूर्व टिममेट र म्यानेजरको विदाइ सन्देश हेरेका हुन् ।

३४ वर्षीय स्नाइडरले अप्रिल २००३ मा नेदरल्याड्सका लागि डेब्यू गरेका थिए । देशका लागि सबैभन्दा धेरे १३४ क्याप जितेका उनले ३१ गोल पनि गरेका छन् ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १०, बुधबार
0 - 1
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?