Comments Add Comment

ज्ञानेन्द्र मल्ल बने कोशीका सद्भावना दूत

काठमाडौं । नेपालका उपकप्तान ज्ञानेन्द्र मल्ल कोशी मल्टिपल कलेजको सद्भावना दूत नियुक्त भएका छन् ।

बुधबार बिराटनगरमा आयोजित कार्यक्रममा मल्ललाई ५ वर्षका लागि सद्भावना दूत घोषणा गरिएको हो । कलेजले छिट्टै राष्ट्रिय स्तरको कलेज प्रतियोगिता आयोजना गर्नुका साथै बिराटनगरमा क्रिकेट प्रशिक्षण चलाउने योजना बनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment