+
+

ठमेलमा गुण्डागर्दी गरेको आरोपमा कुँवर पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७६ असार १८ गते २१:०८

१८ असार, काठमाडौं । प्रहरीले ठेमल क्षेत्रमा गुण्डागर्दी गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सफल विक्रम कुँवर छन् ।

काठमाडौं प्रहरी परिसर, टेकुको विशेष टोलीले बुधबार साँझ उनलाई नियन्त्रणमा लिएको हो ।

काठमाडौं प्रहरीका डीएसपी होविन्द्र बोगटीका अनुसार कुँवरमाथि कुन मुद्दा चलाउने भन्ने निर्णय भइसकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?