+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

सामसङ डिलर्स समिट २०१९

अनलाइनखबर अनलाइनखबर
२०७६ भदौ ८ गते २१:४२

सामसङ प्रडक्टको नेपालका लागि अधिकृत वितरक हिम इलेक्ट्रोनिक्स प्रालिले डिलर्स समिट २०१९ भव्यताको साथ सम्पन्न गरेको छ ।

उक्त डिलर्स समिट २५ अगस्तको दिन सोल्टी क्राउन प्लाजामा भएको थियो । कार्यक्रमको उद्देश्य देशभरी रहेका सीई डिलर्ससँग जुड्नु, शेयर गर्नु तथा उत्पादनहरु शोकेस थियो ।
कार्यक्रममा नयाँ अर सिरिजका युएहडी टेलिभिजन पनि लन्च गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?