Comments Add Comment

पुरुष भलिबलमा भारतलाई स्वर्ण

१७ मंसिर, काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) को पुरुष भलिबलमा भारतले स्वर्ण जितेको छ ।

मंगलबार भएको फाइनल खेलमा भारतले पाकिस्तानलाई ३–१ को सेटमा पराजित गरेको हो ।

पहिलो सेट २०–२५ ले गुमाएको भारतले त्यसपछिको तीन सेट २५–१५, २५–१७ र २९–२७ को स्कोरमा जितेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment