डर र अनिश्चयबीच नेतृत्व सम्हालेको थिएँ : प्रधानमन्त्री कार्की
धेरै आशा बोकेर बिदा हुँदैछु : प्रधानमन्त्री सुशीला कार्की
१२ चैत, काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले जननिर्वाचित सरकारलाई सत्ता हस्तान्तरण गर्न पाउँदा आफू खुसी रहेको बताएकी छन् । आज राष्ट्रको नाममा सम्बोधन गर्दै कार्कीले आफू धेरै आशा बोकेर बिदा हुन लागेको बताएकी हुन् । ‘६ महिनाभित्र निर्वाचन सम्पन्न गरी जननिर्वाचित सरकारलाई जिम्मेवारी हस्तान्तरण गर्ने उद्देश्यले मैले यो भूमिका...
लयमा फर्कियो संविधान
प्रतिनिधिसभा बाहिर र पूर्व प्रधानन्यायाधीश भइसकेको व्यक्तिलाई प्रधानमन्त्री बनाउने तथा प्रतिनिधिसभा विघटन गर्ने दुवै नेपालको संविधान २०७२ को परिकल्पना भन्दा बाहिरका निर्णय थिए । यो विन्दुबाट टुटेको संविधानको ट्रयाक अब लयमा फर्किएको छ ।
‘बालेनलाई अभूतपूर्व अवसर, संविधानको पालना गर्नेमा शंका छ’
जनताले दिएको म्यान्डेटलाई प्रश्न गरिहाल्नुपर्छ भन्ने होइन, तर मेरो धेरै आशा भने छैन । रवि लामिछाने र बालेन शाहको यो सहकार्यलाई सय दिनसम्म पर्खेर हेर्नुपर्छ ।
संसद्मा रास्वपाको अभूतपूर्व छलाङ : साढे तीन वर्षमा २१ बाट १८२
रास्वपाले त ‘मिसन ८४’ नै घोषणा गरेको थियो । तर जेनजी आन्दोलनका कारण चुनाव २०८२ मै भयो । रास्वपा १८२ (दुई तिहाइ नजिक) सिट लिएर बिहीबार संसद् छिर्यो ।
स्वार्थ केन्द्रित विनियोजनको मारमा विकास
विज्ञहरूका अनुसार यसो हुनुमा राजनीतिक र प्रशासनिक नेतृत्वले आफ्नो क्षेत्र केन्द्रित गरी आयोजना थुपार्ने प्रवृत्तिले काम गरेको हुन्छ । विगतको विकास प्रशासन यस्तै अभ्यासबाट विकृत बनेको हो ।
बर्डफ्लुले पोल्ट्री व्यवसाय संकटतिर, ६५ हजार कुखुरा नष्ट
काठमाडौं उपत्यकाभित्र पालिएका ब्रोइलर र लेयर्स कुखुरामा भने हालसम्म कुनै संक्रमण नदेखिए पनि पशु सेवा विभागले कडा निगरानी (सर्भिलेन्स) जारी राखेको छ ।
पाँच सिटमा खुम्चिएको राप्रपामा चुलियो असन्तुष्टि
२०७९ सालको निर्वाचनमा १४ सांसदसहित प्रतिनिधिसभामा उपस्थिति जनाएको राप्रपा यस पटक पाँच सिटमा खुम्चिएको छ । प्रत्यक्ष र समानुपातिकमै उल्लेख्य सिट घटेपछि अध्यक्ष राजेन्द्र लिङ्देनमाथि पदीय भूमिका छोड्नुपर्ने दबाबसमेत बढेको छ ।
रङ्गीचङ्गी संसद्
सांसदहरू फरक–फरक भेषभूषामा थिए । भेषभूषा जस्तै शपथमा पनि विविधता थियो । कसैले मातृभाषा त कसैले नेपाली भाषामा शपथ खाए । हिमाल, पहाड, तराई क्षेत्रको भूगोलको सुगन्ध भेषभूषा र शपथ दुवैमा झल्किन्थ्यो ।
कांग्रेसको १५ औं महाधिवेशन : संस्थापन र देउवा पक्षको कसरी हुन्छ मिलन ?
विशेष महाधिवेशनलाई मान्यता दिइनसकेको देउवा पक्षका कारण काठमाडौंमा असोजमा आयोजना हुने भनिएको महाधिवेशनमा हुन्छ कि हुँदैन भन्ने प्रश्न उब्जिएको छ । देउवाको समूहले विशेष महाधिवेशनलाई स्वीकार गरेको छैन ।
प्रधानमन्त्री बन्नुअघि बालेनले ल्याए गीत ‘जय महाकाली’, थप २ पनि ल्याउँदै
काठमाडौं । प्रधानमन्त्रीको रुपमा सपथ लिनुअघि हिप-हप गायक समेत रहेका बालेन शाहले बिहीबार नयाँ गीत ‘जय महाकाली’ युट्युबमा सार्वजनिक गरेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीले संसदीय दलको नेताको रुपमा...
ट्रेन्डिङ
जब ठेकी-मदानी दोबाटोमा फ्याँकिन्छन्…!
मदानीका अंगहरू तरी, नेती, कोइला, पोराका बारे अहिलेका किशोर–किशोरीहरूलाई जानकारी नै छैन भन्दा फरक पर्दैन ।
किन हुँदैन यौन उत्तेजना ? कम उमेरका पुरुषमा बढ्दैछ समस्या
लिंगमा उत्तेजना नै नहुनु । यो समस्या पहिले विशेषत वृद्ध उमेरमा देखिन्थ्यो, तर अहिले...
