+
+

सनराइज बैंकद्वारा पीपीई हस्तान्तरण

अनलाइनखबर अनलाइनखबर
२०७६ चैत २२ गते १९:५६

२२ चैत, काठमाडौं । कोरोना भाइरस (कोभिड-१९) सनराजाइज बैंकले कर्णाली प्रदेशको रुकुम जिल्लाको मुसिकोट नगरपालिकामा सहयोग सामग्री वितरण गरिएको छ ।

सो सहयोग सामग्री बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्यालले संघिय सांसद जनार्दन शर्मा प्रभाकरलाई हस्तान्तरण गरेका छन् । उक्त सहयोग सामाग्रीमा १० थान पीपीई, १ हजार थान मासक, स्यानिटाइजर, पल्स अक्सोमिटर र पञ्जा रहेका छन् ।

हालसम्म सनराइज बैंकले विभिन्न अस्पतालमा ३३० वटा भन्दा बढी पीपीईउपलब्ध गराई सकेको छ र अन्य प्रदेशहरुमा समेत उपलब्ध गराउने कार्यक्रम रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?