
५ असार, काठमाडौं । डिशहोममा डिलर दाइको डिस्काउन्ट योजना अन्तरगत लाइभ लक्की ड्रमार्फत २ जना भाग्शाली विजेशता छनोट भएका छन् ।
२०७७ सालजेष्ठ ३०गते देखिअसार ४गते सम्म फन्ड ट्रान्सफरबाट बाषिर्क रिचार्ज गर्नुहुने ग्राहकहरुलाई समावेश गरेर लक्की ड्र सम्पन्न भएको छ ।
हरेक हप्ताको शुक्रबार साँझ ५ बजे डिशहोमको सोकेस च्यानल नम्बर १००, सोसकेन २ च्यानल नमबर १०१ र रमाइलो टिभीमा लाइभ लक्की ड्र भएको हो ।
योजना अनुसार २जना भाग्यशाली विजेताहरुले प्रतिव्यक्ति एक लाख नगद गरेका छन् । यो योजनाअन्तर्गत असार ५ गते भएको लक्की ड्रबाट डिशहोमको सेटअप बक्सको ऋ CASID No.02518914051 र 02558217934 बिजेता बन्न सफल भएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4