+
+

चीनले भन्यो- इन्डो-प्यासेफिक रणनीति शित युद्धकालीन मानसिकता

अनलाइनखबर अनलाइनखबर
२०७७ कात्तिक १२ गते २०:२७

१२ कात्तिक, काठमाडौं । चीनले अमेरिकी विदेशमन्त्री माइक पम्पियोको भारत भ्रमणप्रति लक्षित गदै अमेरिकाले प्रस्ताव गरेको इन्डोप्यासेफिक रणनीति शीत युद्धकालिन पुरानो मानसिकताको उपज भएको बताएको छ ।

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वाङ वेनबीनले सो रणनीति मार्फत अमेरिकाले आफ्नो प्रभुत्व बढाउन खोजेको आरोप समेत लगाए ।

उनले भने, ‘हामी केही निश्चित अमेरिकी राजनीतिज्ञहरुलाई शीत युद्धकालिन गेमको मानसिकता र आइनथ्रेट जस्तो कुरालाई आइप नगर्न र क्षेत्रिय मुलुकहरुको विचमा विमतीको बिउ नरोप्न र क्षेत्रिय शान्ति र स्थायित्वलाई अन्डरकटिङ नगर्न आग्रह गर्दछौ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?