+
+

प्रचण्ड पत्नी सीतालाई मुम्बई लैजाने तयारी

अनलाइनखबर अनलाइनखबर
२०७७ पुष १९ गते २०:१२

१९ पुस, काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पत्नी सीता दाहाललाई थप उपचारका लागि मुम्बई लैजाने तयारी भएको छ ।

भैसेपाटीस्थित मेडिसिटी अस्पतालमा उपचार गरी घरमै आराम गरिरहेकी दाहाललाई सोमबार मुम्बई लैजाने तयारी गरिएको हो । मुम्बईमा न्युरो सम्बन्धी चिकित्सकबाट स्टिम थेरापीका लागि लैजान लागिएको पारिवारिक स्रोतले बतायो ।

सीता यसअघि पनि उपचारका लागि अमेरिका, सिंगापुर र भारत गएकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?