+
+

कोरोनाका कारण कन्सुलरका सबै सेवा भोलिदेखि फोन र इमेलबाट

अनलाइनखबर अनलाइनखबर
२०७८ वैशाख १३ गते १५:०८

१३ वैशाख, काठमाडौँ । कोरोना भाइरस (कोभिड-१९)का कारण अत्‍यावश्‍यक कन्सुलर सेवा प्रवाह वैशाख १४ देखि इमेल र फोन मार्फत हुने भएको छ । कन्सुलर विभागले सोमबार अत्यन्त जरुरी सूचना निकालेर इमेल वा फोन मार्फत हुने जनाएको छ ।

विभागका अनुसार कन्सुलर तथा कानुनी परामर्शका लागि १०९/१०५ वा legal@mofa.gov.npमा, कागजात प्रमाणीकरणका लागि १०७/१०१ वा attestation@mofa.gov.npमा, कूटनैतिक उन्मुक्ति तथा सुविधाका लागि १०४ वा exemption@mofa.gov.np, भिसा सिफारिसका लागि १०८ वा visarecommendation@mofa.gov.npमा, प्रशासनका लागि ११४ वा consularadmin@mofa.gov.npमा र लेखा शाखाका लागि १११ वा account@nepalconsular.gov.npमा सम्पर्क गरी जानकारी लिन सकिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?