
१७ वैशाख, सुर्खेत । कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट प्रदेश अस्पताल सुर्खेतमा थप एक जनाको मृत्यु भएको छ ।
वीरेन्द्रनगर नगरपालिका १० कि ३२ वर्षीया महिलाको उपचारका क्रममा शुक्रबार साँझ ७ बजे मृत्यु भएको अस्पतालका कोरोना फोकल पर्सन डा. केएन पौडेलले जानकारी दिए ।
योसँगै पछिल्लो २४ घण्टामा कोरोनाका कारण मृत्यु हुनेको संख्या ९ पुगेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4