Festival of Himalayas Season - 3
Powered by:
Share

NPL- Nepal Premier League 2026 Match # 9

November 1, 2026 17:00TU INTL CRICKET STADIUM

Janakpur won by 9 runs

Leapmotor
Over 20
  • 1lb
  • Dot ball
  • W
  • 2w
  • 1w
  • Dot ball
  • 1
  • 2
Over 19
  • 2nb
  • 1w
  • Dot ball
  • 2
  • 2
  • 1
  • Dot ball
  • Dot ball
Over 18
  • 1
  • 1
  • 2
  • 4
  • 1
  • 1
Over 17
  • Dot ball
  • Dot ball
  • W
  • Dot ball
  • 2
  • 1
Over 16
  • 1
  • 1
  • 1
  • 2w
  • 1
  • 2
  • 2
Over 15
  • Dot ball
  • 4
  • Dot ball
  • 2
  • 1
  • 1
Over 14
  • Dot ball
  • W
  • 2
  • 2
  • Dot ball
  • 1
Over 13
  • 4
  • W
  • Dot ball
  • Dot ball
  • Dot ball
  • Dot ball
Over 12
  • Dot ball
  • W
  • 4
  • 6
  • 1
  • W
Over 11
  • 1
  • Dot ball
  • Dot ball
  • 1
  • 1w
  • 2w
  • Dot ball
  • 1
Over 10
  • Dot ball
  • Dot ball
  • Dot ball
  • 1
  • 1
  • 1w
  • 1
Over 9
  • 2
  • 1
  • 1w
  • Dot ball
  • Dot ball
  • Dot ball
  • 1
Over 8
  • Dot ball
  • 1
  • Dot ball
  • 1
  • 2
  • Dot ball
Over 7
  • 1
  • 1
  • W
  • Dot ball
  • Dot ball
  • Dot ball
Over 6
  • 2
  • 2
  • 4
  • 2
  • Dot ball
  • 1
Over 5
  • 4
  • 4
  • 1
  • 1
  • 4
  • 1
Over 4
  • 1
  • 1
  • 1w
  • 1
  • Dot ball
  • Dot ball
  • W
Over 3
  • 1lb
  • Dot ball
  • Dot ball
  • 4
  • 3
  • Dot ball
Over 2
  • W
  • Dot ball
  • Dot ball
  • Dot ball
  • 2
  • Dot ball
Over 1
  • 1w
  • 1
  • 1
  • Dot ball
  • 1
  • 4
  • 3

Venue: TU INTL CRICKET STADIUM

Fall of Wickets:

1-11 (महेदी हसन, 1.1 ov), 2-25 (दिनेश खरेल, 3.6 ov), 3-53 (कुशल भुर्तेल, 6.3 ov), 4-72 (अर्जुन घर्ती, 11.2 ov), 5-83 (शाकिब अल हसन, 11.6 ov), 6-87 (किरण ठगुन्ना, 12.2 ov), 7-87 (मोहम्मद सैफुद्दिन, 13.2 ov), 8-110 (चमिका करुणारत्ने, 16.3 ov), 9-132 (बिपिन आचार्य, 19.3 ov)

Commentaryयोसँगै खेलको बल बाइ बल अपडेटबाट बिदा माग्न चाहन्छौं । भोलि दुई खेल हुँदैछन् । कर्णाली याक्स र काठमान्डु गोर्खाज तथा सुदूरपश्चिम रोयल्स र चितवन राइनोज खेल्दै छन् । अपडेट लिएर उपस्थित हुनेछौं । नमस्कार, शुभरात्रि ।
Commentaryबिपिन खत्री : पावरप्लेमा विकेट लिन सकेनौं, विकेट स्लो जस्तो थियो । ब्याटिङमा राम्रो सुरुवात गरेका थियौं, कुशल (भुर्तेल) आज राम्रो टचमा देखिएका थिए । बीचमा रनगति स्लो हुँदा पछाडि प्रेसर पर्‍यो ।
Commentaryजनकपुर बोल्ट्सका कप्तान हर्मीत सिंह : डिफेन्ड गर्न सक्ने खालकै योगफल बनाएको महसुस भएको थियो । बलरहरूले पनि राम्रो प्रदर्शन गरे । हाम्रो प्लान अनुसार नै नतिजा आइरहेको छ ।
Commentaryअर्धशतक बनाएका जनकपुर बोल्ट्सका ओपनर तृतराज दास प्लेयर अफ द म्याच घोषित भएका छन् ।
Commentaryजनकपुरले भने पहिलो खेलमा हार बेहोरेपछि लगातार दोस्रो जित हासिल गरेको छ ।
Commentaryकप्तान कुशल भुर्तेलले सर्वाधिक ३५ रन बनाए । अन्य ब्याटरबाट उल्लेख्य योगदान हुनै सकेन । जनकपुरका लागि मोइन अलीले ३ विकेट लिँदा सेफ हसन र हर्मीत सिंहले २-२ विकेट लिए ।

Over20

End of over 20

पोखरा एभेन्जर्स138/9

बिपिन खत्री, प्रतिक पोखरेलb. जिमी नीशम
Commentaryपोखराले लगातार दोस्रो हार बेहोरेको छ । ब्याटिङमा राम्रो सुरुवात गरेपनि मिडल ओभरमा पोखरा कुनैपनि समय खेलमा अगाडि देखिएन ।

19.6

2

जिमी नीशम to बिपिन खत्री · २ रन

19.5

1

जिमी नीशम to बिपिन खत्री · १ रन

19.4

.

जिमी नीशम to बिपिन खत्री · नो रन

19.4

1w

जिमी नीशम to बिपिन खत्री · वाइड

19.4

2w

जिमी नीशम to प्रतिक पोखरेल · वाइड

19.3

W

जिमी नीशम to बिपिन आचार्य · आउट

CAUGHT !! बिपिनले पूल शट खेले । बलले धेरै दूरी पाउने छैन । राहुल यादवले क्याच लिएका छन् ।
  • Score 132/9
  • 19.3 overs

19.2

.

जिमी नीशम to बिपिन आचार्य · नो रन

डट बल । ४ बलमा १६ रन आवश्यक ।

19.1

1lb

जिमी नीशम to बिपिन खत्री · लेग बाई

बिपिन खत्री रनआउट हुने थिए । नीशमको प्रहार विकेटमा लाग्यो तर बेल खसेन ।
Commentaryअन्तिम ओभर बलिङका लागि नीशम आएका छन् । पोखरालाई १७ रन आवश्यक ।
Commentaryसुरुको नो बल र वाइड बाहेक राहुलले राम्रो ओभर गरे ।

Over19

End of over 19

पोखरा एभेन्जर्स131/8

बिपिन आचार्य, बिपिन खत्रीb. राहुल यादव

18.6

.

राहुल यादव to बिपिन आचार्य · नो रन

18.5

.

राहुल यादव to बिपिन आचार्य · नो रन

18.4

1

राहुल यादव to बिपिन खत्री · १ रन

लङअनमा खेले । १ रन ।

18.3

2

राहुल यादव to बिपिन खत्री · २ रन

कभरमा खेलेका छन् । २ रन भ्याए । चौका हुने छैन ।

18.2

2

राहुल यादव to बिपिन खत्री · २ रन

18.1

.

राहुल यादव to बिपिन खत्री · नो रन

18.1

1w

राहुल यादव to बिपिन खत्री · वाइड

अफको वाइड । फ्री हिट कायमै छ ।

18.1

2nb

राहुल यादव to बिपिन आचार्य · नो बल

CommentaryNO BALL !! फ्री हिट हुनेछ ।
Commentary१२ बलमा २५ रन आवश्यक छ । क्रिजमा दुई बिपिन छन् । बलिङमा राहुल यादव आएका छन् ।

Over18

End of over 18

पोखरा एभेन्जर्स123/8

बिपिन आचार्य, बिपिन खत्रीb. जिमी नीशम

17.6

1

जिमी नीशम to बिपिन आचार्य · १ रन

17.5

1

जिमी नीशम to बिपिन खत्री · १ रन

17.4

4

जिमी नीशम to बिपिन खत्री · चौका

RISK & REWARD !! बिपिन खत्रीले रिभर्स स्वीप गरेर चौका बटुलेका छन् ।

17.3

2

जिमी नीशम to बिपिन खत्री · २ रन

17.2

1

जिमी नीशम to बिपिन आचार्य · १ रन

17.1

1

जिमी नीशम to बिपिन खत्री · १ रन

Commentary१८ बल, ३५ रन
Commentaryबलिङमा जिमी नीशम आएका छन् ।

Over17

End of over 17

पोखरा एभेन्जर्स113/8

बिपिन खत्री, बिपिन आचार्यb. हर्मीत सिंह

16.6

1

हर्मीत सिंह to बिपिन खत्री · १ रन

16.5

2

हर्मीत सिंह to बिपिन खत्री · २ रन

16.4

.

हर्मीत सिंह to बिपिन खत्री · नो रन

16.3

W

हर्मीत सिंह to चमिका करुणारत्ने · आउट

CAUGHT & BOWLED !! लिडिङ एज लागेर गएको छ बल । हर्मीत आफैंले क्याच लिएका छन् ।
  • Score 110/8
  • 16.3 overs

16.2

.

हर्मीत सिंह to चमिका करुणारत्ने · नो रन

Commentaryक्रिजभित्रै छन् चमिका । जोगिएका छन् ।
CommentarySTUMPING CHECK !!!

16.1

.

हर्मीत सिंह to चमिका करुणारत्ने · नो रन

Commentary२४ बल, ३८ रन । बलिङमा हर्मीत सिंह आएका छन् ।

Over16

End of over 16

पोखरा एभेन्जर्स110/7

बिपिन आचार्य, चमिका करुणारत्नेb. सेफ हसन

15.6

2

सेफ हसन to बिपिन आचार्य · २ रन

लङअफको वाइड क्षेत्रमा खेलेर २ रन लिए ।

15.5

2

सेफ हसन to बिपिन आचार्य · २ रन

15.4

1

सेफ हसन to चमिका करुणारत्ने · १ रन

15.4

2w

सेफ हसन to बिपिन आचार्य · वाइड

15.3

1

सेफ हसन to चमिका करुणारत्ने · १ रन

शर्ट बल थियो । प्रहार त गरेका थिए तर लङअफसम्म मात्रै । १ रन हुनेछ।

15.2

1

सेफ हसन to बिपिन आचार्य · १ रन

15.1

1

सेफ हसन to चमिका करुणारत्ने · १ रन

Over15

End of over 15

पोखरा एभेन्जर्स100/7

चमिका करुणारत्ने, बिपिन आचार्यb. ललित राजवंशी

14.6

1

ललित राजवंशी to चमिका करुणारत्ने · १ रन

14.5

1

ललित राजवंशी to बिपिन आचार्य · १ रन

14.4

2

ललित राजवंशी to बिपिन आचार्य · २ रन

14.3

.

ललित राजवंशी to बिपिन आचार्य · नो रन

14.2

4

ललित राजवंशी to बिपिन आचार्य · चौका

बिपिनले कभरको माथिबाट खेलेका छन् । चौका भएको छ ।

14.1

.

ललित राजवंशी to बिपिन आचार्य · नो रन

Over14

End of over 14

पोखरा एभेन्जर्स92/7

बिपिन आचार्य, चमिका करुणारत्नेb. मोइन अली

13.6

1

मोइन अली to बिपिन आचार्य · १ रन

13.5

.

मोइन अली to बिपिन आचार्य · नो रन

13.4

2

मोइन अली to बिपिन आचार्य · २ रन

13.3

2

मोइन अली to बिपिन आचार्य · २ रन

13.2

W

मोइन अली to मोहम्मद सैफुद्दिन · आउट

BOWLED !! रुम बनाएर खेल्न चाहन्थे सैफुद्दिन । बोल्ड भएका छन् । पोखराले सातौं विकेट गुमाएको छ ।
  • Score 87/7
  • 13.2 overs

13.1

.

मोइन अली to मोहम्मद सैफुद्दिन · नो रन

Over13

End of over 13

पोखरा एभेन्जर्स87/6

चमिका करुणारत्ने, मोहम्मद सैफुद्दिनb. हर्मीत सिंह

12.6

.

हर्मीत सिंह to चमिका करुणारत्ने · नो रन

12.5

.

हर्मीत सिंह to चमिका करुणारत्ने · नो रन

12.4

.

हर्मीत सिंह to चमिका करुणारत्ने · नो रन

12.3

.

हर्मीत सिंह to चमिका करुणारत्ने · नो रन

12.2

W

हर्मीत सिंह to किरण ठगुन्ना · आउट

LBW !! एलबीडब्लु आउट भएका छन् किरण । रिभ्यू लिएका थिए तर विकेट अम्पायर्स कल छ । रिभ्यू जोगियो तर किरण जोगिएनन् ।
  • Score 87/6
  • 12.2 overs
Commentaryआउट भएका छन् । विकेट्स अम्पायर्स कल छ ।
CommentaryDRS !! किरण आउट दिइएका छन् । एलबीडब्लु । रिभ्यू लिए ।

12.1

4

हर्मीत सिंह to किरण ठगुन्ना · चौका

Over12

End of over 12

पोखरा एभेन्जर्स83/5

शाकिब अल हसन, किरण ठगुन्नाb. सेफ हसन

11.6

W

सेफ हसन to शाकिब अल हसन · आउट

WHAT A CATCH !!! डिप स्क्वायर लेगमा शानदार क्याच लिएका छन् मयनले । यो प्रतियोगिताको उत्कृष्ट क्याच हुनुपर्छ अहिलेसम्मको । शाकिबले पूल गरेका थिए । मयन यादव ब्याकवार्ड तर्फबाट आएर क्याच पूरा गरेका छन् । यो उत्कृष्ट फिल्डिङ नमूना ।
  • Score 83/5
  • 11.6 overs

11.5

1

सेफ हसन to किरण ठगुन्ना · १ रन

11.4

6

सेफ हसन to किरण ठगुन्ना · छक्का

स्लग स्वीप गरेर छक्का प्रहार गरेका छन् । शानदा शट यो ।

11.3

4

सेफ हसन to किरण ठगुन्ना · चौका

डाउन द ग्राउन्ड चौका प्रहार गरेका छन् किरणले पहिलो बलमै ।  

11.2

W

सेफ हसन to अर्जुन घर्ती · आउट

GONE !! SOFT DISMISSAL !!! मिडविकेटमा रहेका हर्मीतको हातैमा दिएका छन् । शट खेलेपछि विश्वास गरिरहेका छैनन् त्यहाँ अर्जुन ।
  • Score 72/4
  • 11.2 overs

11.1

.

सेफ हसन to अर्जुन घर्ती · नो रन

Over11

End of over 11

पोखरा एभेन्जर्स72/3

अर्जुन घर्ती, शाकिब अल हसनb. हर्मीत सिंह

10.6

1

हर्मीत सिंह to अर्जुन घर्ती · १ रन

10.5

.

हर्मीत सिंह to अर्जुन घर्ती · नो रन

10.5

2w

हर्मीत सिंह to शाकिब अल हसन · वाइड

10.5

1w

हर्मीत सिंह to शाकिब अल हसन · वाइड

10.4

1

हर्मीत सिंह to अर्जुन घर्ती · १ रन

10.3

.

हर्मीत सिंह to अर्जुन घर्ती · नो रन

10.2

.

हर्मीत सिंह to अर्जुन घर्ती · नो रन

10.1

1

हर्मीत सिंह to शाकिब अल हसन · १ रन

Commentaryबलिङमा हर्मीत सिंह आएका छन् ।
Commentaryपोखराको रनगति कम भइरहेको छ । बाउन्ड्री नआएको करिब ५ ओभर हुन लागेको छ । अनुभवी शाकिब र अर्जुन घर्ती क्रिजमा छन् । अब एकतर्फबाट अट्याक गर्नुपर्ने हुन्छ । ६० बलमा ८२ रन आवश्यक ।
CommentaryDRINKS BREAK !!!

Over10

End of over 10

पोखरा एभेन्जर्स66/3

शाकिब अल हसन, अर्जुन घर्तीb. सेफ हसन

9.6

1

सेफ हसन to शाकिब अल हसन · १ रन

9.6

1w

सेफ हसन to शाकिब अल हसन · वाइड

9.5

1

सेफ हसन to अर्जुन घर्ती · १ रन

9.4

1

सेफ हसन to शाकिब अल हसन · १ रन

9.3

.

सेफ हसन to शाकिब अल हसन · नो रन

9.2

.

सेफ हसन to शाकिब अल हसन · नो रन

9.1

.

सेफ हसन to शाकिब अल हसन · नो रन

Over9

End of over 9

पोखरा एभेन्जर्स62/3

शाकिब अल हसन, अर्जुन घर्तीb. ललित राजवंशी

8.6

1

ललित राजवंशी to शाकिब अल हसन · १ रन

8.5

.

ललित राजवंशी to शाकिब अल हसन · नो रन

8.4

.

ललित राजवंशी to शाकिब अल हसन · नो रन

8.3

.

ललित राजवंशी to शाकिब अल हसन · नो रन

8.3

1w

ललित राजवंशी to शाकिब अल हसन · वाइड

ललितको डाउन द लेग बल । शाकिब अगाडि बढेका थिए । अनिलले स्टम्पिङ मिस गरेका छन् यहाँ ।

8.2

1

ललित राजवंशी to अर्जुन घर्ती · १ रन

8.1

2

ललित राजवंशी to अर्जुन घर्ती · २ रन

ब्याकवार्ड पोइन्टमा रहेका अभिषेक तिवारीको नजिकैबाट गएको छ बल । क्याच लिएको भए प्रतियोगिताकै उत्कृष्ट क्याच हुने थियो तर निकै कठिन थियो त्यो ।

Over8

End of over 8

पोखरा एभेन्जर्स57/3

शाकिब अल हसन, अर्जुन घर्तीb. मोइन अली

7.6

.

मोइन अली to शाकिब अल हसन · नो रन

7.5

2

मोइन अली to शाकिब अल हसन · २ रन

7.4

1

मोइन अली to अर्जुन घर्ती · १ रन

7.3

.

मोइन अली to अर्जुन घर्ती · नो रन

7.2

1

मोइन अली to शाकिब अल हसन · १ रन

7.1

.

मोइन अली to शाकिब अल हसन · नो रन

Over7

End of over 7

पोखरा एभेन्जर्स53/3

अर्जुन घर्ती, शाकिब अल हसनb. ललित राजवंशी

6.6

.

ललित राजवंशी to अर्जुन घर्ती · नो रन

OHH !! त्यो बलले कसरी स्टम्प मिस गर्‍यो ललित छक्क परेका छन् ।

6.5

.

ललित राजवंशी to अर्जुन घर्ती · नो रन

6.4

.

ललित राजवंशी to अर्जुन घर्ती · नो रन

Commentaryब्याटिङमा अर्जुन घर्ती आएका छन् ।

6.3

W

ललित राजवंशी to कुशल भुर्तेल · आउट

भुर्तेलले पोइन्टमा खेलेका थिए । अभिषेक तिवारीले राम्रो क्याच लिएका छन् । थर्ड अम्पायरले फेयर क्याचका लागि चेक गरेपछि आउट दिएका छन् ।
  • Score 53/3
  • 6.3 overs
CommentaryOUT
Commentaryभुर्तेलले पोइन्टमा खेलेका थिए । अभिषेक तिवारीले क्याच लिएका छन् । फेयर क्याचका लागि चेकिङ हुँदै छ ।
CommentaryCATCH CHECK !!

6.2

1

ललित राजवंशी to शाकिब अल हसन · १ रन

6.1

1

ललित राजवंशी to कुशल भुर्तेल · १ रन

Commentaryबलिङमा ललित राजवंशी आएका छन् ।
Commentaryपावरप्लेको समाप्तिमा पोखराले २ विकेटको क्षतिमा ५१ रन बनाएको छ । अब ८४ बलमा ९७ रन आवश्यक ।

Over6

End of over 6

पोखरा एभेन्जर्स51/2

कुशल भुर्तेल, शाकिब अल हसनb. सेफ हसन

5.6

1

सेफ हसन to कुशल भुर्तेल · १ रन

5.5

.

सेफ हसन to कुशल भुर्तेल · नो रन

5.4

2

सेफ हसन to कुशल भुर्तेल · २ रन

5.3

4

सेफ हसन to कुशल भुर्तेल · चौका

5.2

2

सेफ हसन to कुशल भुर्तेल · २ रन

स्वीप गरेर खेले। तृतको फिल्डिङ । २ रन बचाएका छन् ।

5.1

2

सेफ हसन to कुशल भुर्तेल · २ रन

Over5

End of over 5

पोखरा एभेन्जर्स40/2

कुशल भुर्तेल, शाकिब अल हसनb. राहुल यादव

4.6

1

राहुल यादव to कुशल भुर्तेल · १ रन

4.5

4

राहुल यादव to कुशल भुर्तेल · चौका

रुम पाएका थिए यसपटक पनि । डिप ब्याकवार्ड पोइन्टमा चौका भएको छ यसपटक ।

4.4

1

राहुल यादव to शाकिब अल हसन · १ रन

4.3

1

राहुल यादव to कुशल भुर्तेल · १ रन

4.2

4

राहुल यादव to कुशल भुर्तेल · चौका

लगातार दोस्रो चौका  । यसपटक पनि अफभन्दा बाहिरको बल थियो । ब्याकवार्ड पोइन्ट क्षेत्रमा चौका ।

4.1

4

राहुल यादव to कुशल भुर्तेल · चौका

अफभन्दा बाहिरको बल थियो । कटको प्रयासमा थिक एज लागेको छ । चौका हुनेछ थर्डम्यानमा ।

Over4

End of over 4

पोखरा एभेन्जर्स25/2

दिनेश खरेल, कुशल भुर्तेलb. मोइन अली

3.6

W

मोइन अली to दिनेश खरेल · आउट

GONE THIS TIME !! यसपटक दिनेश खरेल क्रिजको बाहिर देखिएका छन् । आउट भएका छन् ।
  • Score 25/2
  • 3.6 overs
Commentaryयसपटक आउट भएका छन् ।
CommentarySTUMPING CHECK !! फेरि एकपटक थर्ड अम्पायरतर्फ ।

3.5

.

मोइन अली to दिनेश खरेल · नो रन

CommentaryNOT OUT !!
CommentarySTUMPING CHECK !!

3.4

.

मोइन अली to दिनेश खरेल · नो रन

3.3

1

मोइन अली to कुशल भुर्तेल · १ रन

3.3

1w

मोइन अली to कुशल भुर्तेल · वाइड

3.2

1

मोइन अली to दिनेश खरेल · १ रन

3.1

1

मोइन अली to कुशल भुर्तेल · १ रन

Over3

End of over 3

पोखरा एभेन्जर्स21/1

दिनेश खरेल, कुशल भुर्तेलb. हर्मीत सिंह

2.6

.

हर्मीत सिंह to दिनेश खरेल · नो रन

2.5

3

हर्मीत सिंह to कुशल भुर्तेल · ३ रन

2.4

4

हर्मीत सिंह to कुशल भुर्तेल · चौका

रिभर्स स्वीप गरेर खेले । चौका भएको छ ।  

2.3

.

हर्मीत सिंह to कुशल भुर्तेल · नो रन

2.2

.

हर्मीत सिंह to कुशल भुर्तेल · नो रन

2.1

1lb

हर्मीत सिंह to दिनेश खरेल · लेग बाई

Over2

End of over 2

पोखरा एभेन्जर्स13/1

कुशल भुर्तेल, दिनेश खरेलb. मोइन अली

1.6

.

मोइन अली to कुशल भुर्तेल · नो रन

1.5

2

मोइन अली to कुशल भुर्तेल · २ रन

1.4

.

मोइन अली to कुशल भुर्तेल · नो रन

1.3

.

मोइन अली to कुशल भुर्तेल · नो रन

1.2

.

मोइन अली to कुशल भुर्तेल · नो रन

Commentaryब्याटिङमा कप्तान कुशल भुर्तेल आएका छन् ।

1.1

W

मोइन अली to महेदी हसन · आउट

मोइनको पहिलो बलमै ठूलो शटको प्रयास । वाइड लङअनमा अभिषेक तिवारीले क्याच लिएका छन् ।
  • Score 11/1
  • 1.1 overs

Over1

End of over 1

पोखरा एभेन्जर्स11/0

महेदी हसन, दिनेश खरेलb. ललित राजवंशी

0.6

3

ललित राजवंशी to महेदी हसन · ३ रन

0.5

4

ललित राजवंशी to महेदी हसन · चौका

रिभर्स गरेर खेलेका छन् । इनफिल्ड कटेर गएको छ । पहिलो चौका इनिङको ।  

0.4

1

ललित राजवंशी to दिनेश खरेल · १ रन

0.3

.

ललित राजवंशी to दिनेश खरेल · नो रन

0.2

1

ललित राजवंशी to महेदी हसन · १ रन

0.1

1

ललित राजवंशी to दिनेश खरेल · १ रन

0.1

1w

ललित राजवंशी to दिनेश खरेल · वाइड

Commentaryदिनेश स्ट्राइकमा छन् ।
Commentaryओपनिङमा दिनेश खरेल र महेदी हसन आएका छन् । बलिङमा ललित राजवंशी आएका छन् ।
CommentaryWELCOME BACK !!

OK Sports Fan Rating

Your Voice. Your Verdict. Your Game.

OK Sports Fan Rating is an interactive cricket feature that puts fans at the heart of the game. Available on the Nepal Premier League (NPL) Season 3 Live Updates page on OnlineKhabar, it allows cricket enthusiasts to rate teams and individual players, share their verdict on performances, and make their voices count.

Rate the performance. Back your favourites. Make your verdict count.

How to Rate: Your Guide to Fan Rating

  1. Visit the NPL Season 3 Match Page Open the match page on OnlineKhabar’s NPL Season 3 Live Updates portal.
  2. Click the Fan Rating Tab Navigate to the Fan Rating tab to access the ratings for both teams and their individual players.
  3. Rate Teams and Players You will see a rating scale from 1 to 10. Select your score based on your assessment of each team’s and player’s performance.
  4. Submit Your Ratings Submit your ratings to register your verdict. Your participation helps shape the fan ratings for the match.
  5. See the Fans’ Verdict The submitted ratings will be displayed on the match page for 24 hours, giving fans an opportunity to see how others have rated the teams and players.

What Can You Rate?

  • Live Match Ratings: Rate both teams and individual players during or after a match, as enabled on the match page.
  • Team Performance: Share your verdict on the overall performance of each team.
  • Player Performance: Rate individual players based on their contribution to the match.
  • Fans’ Verdict: Explore the ratings and see which players and teams win the fans’ approval.

More Than Statistics. It’s the Fans’ Verdict.

Every boundary, wicket and match-winning performance sparks a debate among cricket fans. OK Sports Fan Rating gives you a platform to go beyond watching the game and actively participate in evaluating the action.

Watch. Rate. Rank. Repeat.

Visit the NPL Season 3 Live Updates page on OnlineKhabar and let your ratings speak.

OK Sports Fan Rating — Cricket, Through the Fans’ Eyes.