+
+
Shares

१ अर्बको शान्ति कोष

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ १५ गते १६:३४

१ अर्ब रुपैयाँ बराबरको शान्ति कोष स्थापना गरिनेछ । शान्ति प्रक्रिया र संक्रमणकालिन न्यायसम्बन्धी बाँकी काम सम्पन्न गरिनेछ । द्धन्द्धपिडित परिवारको क्षतिपूर्ति, आर्थिक सहायता र पुनस्थापनाका लागि यो रकम विनियोजन गरिएको अर्थमन्त्रीले बताए । घाइते, अपांगता भक्तालाई निरन्तरता दिइएको छ ।

 

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?