
डा. उत्तमबाबु श्रेष्ठ अनुसन्धाता हुन् । वातावरण विज्ञान र जैविक विविधता संरक्षणको क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्याएका उनले अमेरिकाको युनिभर्सिटी अफ म्यासाचुसेट्स बोस्टनबाट वातावरण विज्ञानमा विद्यावारिधि गरेका छन् ।
हार्वर्ड विश्वविद्यालय, युनिभर्सिटी अफ साउदर्न क्वीन्सल्याण्ड र अन्य प्रतिष्ठित संस्थाहरूमा अनुसन्धानकर्ताको रूपमा काम गरिसकेका उनको अनुसन्धान ८० भन्दा बढी अन्तर्राष्ट्रिय वैज्ञानिक जर्नलहरूमा, ५ पुस्तकका च्याप्टरको रूपमा र दुई पुस्तकमा प्रकाशित छन् । उनी नेपालमा रहेको अनुसन्धान संस्था ‘ग्लोबल इन्स्टिच्युट फर इन्टरडिसिप्लिनरी स्टडिज (जीआईआईएस)’ का संस्थापक निर्देशक हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4