+
+
Shares

शिव गाउँले

अनलाइनखबर अनलाइनखबर
२०८१ फागुन २१ गते १८:४२

साढे तीन दशकदेखि पत्रकारितामा सक्रिय शिव गाउँले अनलाइनखबरका प्रधानसम्पादक हुन् । नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष गाउँले खोज पत्रकारिता केन्द्र (सीआईजे) का पूर्व सम्पादक हुन् ।

उनले डेढ दशक अघि हिमाल खबरपत्रिकाको सम्पादकीय नेतृत्वमा रहेर काम गरिसकेका छन् ।

उनी अन्तर्राष्ट्रिय खोज पत्रकारहरूको सञ्जाल इन्टरनेशनल कन्सोर्टियम अफ् इन्भेस्टिगेटिभ जोर्नालिस्ट (आईसीआईजे) का सदस्य पनि हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?