(ग्रह स्थिति: छैठौँ स्थानमा शनि, बाह्रौं स्थानमा सूर्य र बुध)
राशिफल: स्वास्थ्यमा ध्यान दिनु आवश्यक छ। अनावश्यक विवादबाट बच्नुपर्छ। खर्चमा नियन्त्रण गर्नु राम्रो हुनेछ। दैनिक काममा धैर्यता आवश्यक छ। ध्यान र योगले मानसिक शान्ति कायम राख्न मद्दत गर्नेछ। आर्थिक मामलामा सुधार हुनेछ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4