+
+
Shares

कन्या

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख २१ गते ६:१८

लाभदायक र सुखद् यात्रा हुने योग पनि छ । लामो समयदेखि प्रतीक्षा गरिएको काम पूरा हुनेछ । बुद्धिको उपयोग गर्नाले जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्छ । दाम्पत्य जीवन सुखमय हुनेछ । आँटेको र ताकेको कार्य पुरा होला । तर्क, विवाद र प्रतिस्पर्धाबाट पनि लाभ हुने छैन । कुनै शुभकर्म गर्नु पूर्व आफ्नो अभिभावकको आशीर्वाद लिई कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?