आज महिला वर्गबाट विषेश सहयोग मिल्नेछ । कसैलाई सापटी दिएको रकम फिर्ता मिल्न सक्छ । भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्ने योग छ । प्रेमीको साथ र सहयोग मिल्नेछ । शेयर बजारको क्षेत्रमा पनि राम्रो सफलता मिल्ला । कुनै शुभकर्म गर्नुपूर्व वा यात्रामा जानुअघि भगवान् हनुमानजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4