+
+
Shares

कन्या

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ २५ गते १०:४२

आज कुनै कुराले मनमा शान्ति छाउला । धार्मिक कार्यमा रुचि बढ्नेछ । प्रेम जीवन र दाम्पत्य जीवनमा मधुरता छाउनेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । टाढा रहेका साथीभाइहरूसँग मनोरञ्जक भेटघाट हुनेछ । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि विष्णुजीलाई स्मरण गरि कार्य प्रारम्भ गर्दा अधिक लाभ मिल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?