आज धार्मिक, सामाजिक महत्वको क्षेत्रको भ्रमण हुनसक्छ । आदर्श व्यक्तिसँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ, रोकिएका काम दोहोर्याएर गर्दा अधुरो कार्यले पूर्णता पाउने छ । मानसिक शान्ति तथा आरामपूर्वक सोचेका, शुरु गरेका काम सम्पन्न हुनेछन् । कुनै शुभकर्म गर्नुपूर्व विघ्नहर्ता गणेशजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4