+
+
Shares

कुम्भ

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ १६ गते ६:४१

(ग्रह स्थितिः नवम स्थानमा राहु, बाह्रौं स्थानमा मङ्गल)

राशिफलः धार्मिक यात्रामा जाने सम्भावना छ । अध्ययनमा सफलता प्राप्त हुनेछ । स्वास्थ्यमा ध्यान दिनु आवश्यक छ । अनपेक्षित घटनाहरूबाट सतर्क रहनुहोस् । पारिवारिक जीवनमा सन्तुलन कायम गर्न प्रयास गर्नुहोस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?