+
+
Shares

कुम्भ

अनलाइनखबर अनलाइनखबर
२०८२ असार २२ गते ७:५५

लामो समयदेखि रोकिएको कामको गाँठो फुक्नेछ । मठमन्दिरको भ्रमणले काम सम्पन्न गर्न थप ऊर्जा प्रदान गर्नेछ । जग्गाजमिनको कारोबारबाट राम्रो फाइदा हुनेछ । जीवनसाथीको सल्लाहमा गरिएको कार्यबाट अधिक सफलता मिल्नेछ । प्रेम सम्बन्ध पनि कसिलो हुनेछ । कुनै शुभकर्म गर्नु पूर्व लक्ष्मीजीलाई  स्मरण गरि कार्य प्रारम्भ गर्दा अधिक सफलता मिल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?