+
+
Shares

तुला

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख २१ गते ६:१८

लगनशीलताले कामहरू अगाडि बढ्नेछन् । नयाँ सम्बन्ध जोडिन सक्छ । स्वास्थ्यमा सुधार आउनेछ । लाभदायक यात्रा रहनेछ । पुरानो समस्या सुल्झाउन सकिनेछ । आफूसँग भएको क्षमता प्रदर्शन गर्ने अवसर जुट्नेछ, तर शेयर बजार र एजेन्टको काममा भने नोक्सानी हुन सक्छ । कुनै शुभकर्म गर्नु पूर्व आफ्नो शिवजीलाई स्मरण गरि कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?