+
+
Shares

तुला

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ ९ गते ५:३८

आज धैर्य एवं लगनशीलताले अवसर दिलाउनेछ । भाग्यले विभिन्न अवसर जुराउनेछ । धर्म कर्म, परोपकार, समाजसेवा जस्ता कार्यमा मन लाग्नेछ । शेयर बजारमा लगानीका लागि नयाँ योजना बन्नेछ । मनोरञ्जनमा सहभागिता पनि भइएला । कुनै शुभकर्म गर्नुपूर्व वा यात्रामा जानुअघि आफ्नो पितृदेवलाई स्मरण गरी कार्य प्रारम्भ गर्दा अधिक लाभ मिल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?