+
+
Shares

तुला

अनलाइनखबर अनलाइनखबर
२०८२ असार १८ गते ९:०६

आज परिवारका सदस्यहरूसित भेटघाट हुनेछ । कुनै समाचारले मनमा खुसियाली छाउला । सामाजिक र राजनीतिक कार्यमा सफलता मिल्नेछ । वैदेशिक कार्य अघि बढ्नेछ । शेयर बजारको लगानीले साथ दिनेछ र नसोचेको ठाउँबाट धनागम हुनसक्छ । आकस्मिक धनलाभ हुनेछ । कुनै शुभकर्म गर्नु पूर्व शिवजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?