आज स्थानान्तरण र टाढाको यात्रा सम्भावना छ । रोकिएका अधुरा कार्यको पुन: थालनी हुनेछ । नयाँ र शुभ समाचार पनि सुन्न पाइएला । प्यारो साथी भाइको भेटघाटले मन प्रफुल्ल रहला । अचल सम्पत्ति हात पर्ने योग पनि छ । आजको शुभ दिशा पूर्व वा ईशान हो । कुनै शुभकर्म गर्नु पूर्व नवग्रहलाई स्मरण गरि कार्य प्रारम्भ गर्दा अधिक सफलता मिल्नेछ ।
१६५
प्रत्यक्ष सिट
पार्टीहरू
प्रत्यक्ष सिट
0 Seat
समानुपातिक
कुल सिट
▾
0 Seat
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4