+
+
Shares

तुला

अनलाइनखबर अनलाइनखबर
२०८२ असार ३१ गते ६:१२

एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । कसैलाई सापटी दिएको रकम फिर्ता पनि हुनसक्छ ।रोकिएका कामहरू पुनः सुरु हुन सक्छन् । वैदेशिक कार्य अघि बढ्नेछ । दाम्पत्य जीवन सुखमय हुनेछ । नयाँ वस्त्र, अलङ्कारको प्राप्ति हुनेछ ।कुनै शुभकर्म गर्नु अघि आफ्नो लक्ष्मीजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?