+
+
Shares

तुला

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर १८ गते ९:१६

आज लाभहानी, सुखदुःख बराबरी मध्यम खालको समय छ । आफूलाई कमजोर भएको अनुभूति हुनेछ । मनमा निराशा र शरीरमा आलस्य आउला । बोल्दा वा ठट्टा गर्दा सतर्कता अपनाउनु नै उचित होला, तर वैदेशिक कार्य अघि बढ्नेछ । कुनै शुभकर्म गर्नु अघि लक्ष्मीनारायणलाई स्मरण गरी कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?