आज सांस्कृतिक क्षेत्रमा रुचि बढ्नेछ । आफन्तको सहयोग प्राप्त हुनेछ । घुमफिर र भ्रमणमा दिन बित्नेछ । कार्य सम्पादनमा सहजता मिल्नेछ । वित्तिय संस्था र मङ्गल कार्यको योग छ र सन्तान सुख पनि मिल्नेछ । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि लक्ष्मीजीलाई स्मरण गरी कार्य गर्दा प्रारम्भ गर्दा राम्रो हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4