+
+
Shares

धनु

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख २१ गते ६:१९

शरीर भारी र मन अस्थिर रहने संकेत देखिन्छ । अधिकार प्राप्तिका लागि सङ्घर्ष गर्नु पर्ला । महत्त्वपूर्ण अवसर गुम्न सक्छ । सामान हराउने योग छ, तर विपरीत वर्ग र मन मिल्ने साथीको सहयोग मिल्नेछ । विशिष्ट व्यक्तिको सहयोग पाइनेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । कुनै शुभकर्म गर्नु पूर्व विघ्नहर्ता गणेशजी लाई स्मरण गरि कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?