+
+
Shares

धनु

अनलाइनखबर अनलाइनखबर
२०८२ असार ८ गते ६:३४

आज समाज सेवा, परोपकार र धर्मप्रति आस्था बढ्नेछ । रोकिएका कामहरू पुनः सुरु हुन सक्छन् । सहयोगी हातहरू अघि बढ्नेछन् । नयाँ कार्य वा रोजगारको अवसर मिल्नेछ । सामाजिक क्षेत्र र राजनैतिक कार्यमा सफलता मिल्नेछ । नयाँ काममा हात हाल्ने समय पनि छ । कुनै शुभकर्म गर्नु अघि भोलेबाबालाई स्मरण गरि कार्य प्रारम्भ गर्दा बढी राम्रो हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?