+
+
Shares

धनु

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन ८ गते ६:४४

आज एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । आतिथ्यपूर्ण सम्मान पाइएला । भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्ने योग छ । सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै बढी लाभ मिल्नेछ । वैदेशिक कार्य पनि अघि बढ्नेछ । आज कुनै शुभकर्म गर्नु पूर्व दुर्गाजीलाई स्मरण गरि कार्य प्रारम्भ गर्दा अधिक सफलता मिल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?