+
+
Shares

धनु

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ ९ गते ६:३६

रोकिएका काम दोहोर्याएर गर्दा फाइदा हुन सक्नेछ । विद्या र बुद्धिको विकास हुनेछ । न्यायिक कार्यमा सफलता मिल्नेछ । आर्थिक क्षेत्रमा सोचेजस्तै लाभ लिन सक्छ । अग्रजहरूको अनुभव अनुसार अवसर पहिल्याउन सकिनेछ । आज कुनै शुभकर्म गर्नुपूर्व वा यात्रामा जानुअघि विष्णु भगवानलाई स्मरण गरी कार्य गर्दा राम्रो हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?