आज सुखदुःख बराबरी खालको समय छ । सवारी साधन प्रयोग गर्दा विशेष सावधानी अपनाउनु होला । चुनौतीको सामना पनि गर्नुपर्ला । अनावश्यक ठाउँमा धन खर्च होला । साँझमा भने सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै बढी लाभ मिल्नेछ । आजको शुभ दिशा दक्षिण वा पश्चिम हो । कुनै शुभकर्म गर्नु अघि महालक्ष्मीजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4