आज नयाँ कार्यको योजना बन्नेछ । कुनै नकुनै कुराले मनमा प्रसन्नता छाउनेछ । अतिथिका रूपमा सम्मान पाइनेछ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । वैदेशिक कार्य अघि बढ्नेछ । मनोरञ्जन कार्यक्रममा सहभागिता भइनेछ । नयाँ सफलता पनि मिल्नसक्छ । कुनै शुभकर्म गर्नु पूर्व नवग्रहलाई स्मरण गरी कार्य प्रारम्भ गर्दा अधिक सफलता मिल्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4