+
+
Shares

धनु

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ २१ गते ६:१०

आज शुभ समाचार सुन्न र शुभकार्यको चर्चा चल्नेछ । मठमन्दिरको भ्रमणले काम सम्पन्न गर्न थप ऊर्जा प्रदान गर्नेछ । वैदेशिक क्षेत्रको काम अघि बढ्नेछ । तार्किक क्षमता एवं बोलीको प्रभावले स्वरोजगार पाइनेछ, तर विश्वास पात्रले भाषा परिवर्तन गर्न सक्छन् । कुनै शुभकर्म गर्नु पूर्व भैरवजीलाई स्मरण गरि कार्य प्रारम्भ गर्दा बढी राम्रो हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?