+
+
Shares

धनु

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज १२ गते ७:१२

आज बन्न लागेको काम बिग्रिनेछ । आफूलाई कमजोर भएको अनुभूति हुनेछ । राज्यबाट दण्ड तथा जरिवाना हुन सक्छ । साझेदारी काममा उल्झन आउनेछ । यात्रा गर्दा पनि सावधानी अपनाउनु पर्नेछ । सामान हराउने वा चोरी हुने सम्भावना पनि छ । कुनै शुभकर्म गर्नु पूर्व शिवजीलाई स्मरण गरि कार्य प्रारम्भ गर्दा अधिक सफलता मिल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?