आज मन अध्यात्म र दर्शनतर्फ आकर्षित बन्नेछ । रोकिएका अधुरा कामहरूको पुन: योजना बन्नेछ । सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै लाभ हुनेछ । दाजुभाइ तथा दिदीबहिनीले तपाईँका विचारलाई समर्थन गर्नेछन् । पुनर्मिलनको योग पनि रहेको छ । कुनै शुभकर्म गर्नु अघि भगवान् आफ्नो पितृदेवलाई स्मरण गरि कार्य प्रारम्भ गर्दा अधिक लाभ मिल्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4