आज धार्मिक यात्राको योजना बन्नेछ । लगनशीलताले कामहरू अगाडि बढ्नेछन् । स्वास्थ्य तथा सौन्दर्यतामा धन खर्च हुनेछ । अधुरो कार्य सम्पादनमा सहजता मिल्नेछ । भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्ने योग छ । बन्धु बान्धवबाट सहयोग पाइनेछ । कुनै शुभकर्म गर्नुपूर्व दुर्गाजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्दा अधिक सफलता मिल्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4