आज नजिकको व्यक्तिबाट सहयोग पाइनेछ । ठूला व्यक्तिले तपाईंको मेहनतको प्रशंसा गर्नेछन् । प्रेमीको सहयोग प्राप्त हुनेछ । ठीक समयमा सही निर्णय लिन सकिनेछ । कला र गलाको प्रभाव बढ्नेछ । लाभदायी यात्रा र शुभकार्यको चर्चा पनि चल्नेछ । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि विष्णु भगवानलाई स्मरण गरी कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4