+
+
Shares

मकर

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ २५ गते १०:४४

आज रोकिएका काम सम्पादन हुने र नयाँ काम पाइने योग छ । मित्रबाट विशेष सहयोग मिल्नेछ । स्वादिष्ट भोजनको आनन्द समेत पाइनेछ । शुभ समाचार पनि सुन्न पाइएला । मनोरञ्जक क्रियाकलापमा सहभागी हुन पाइनेछ । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानुअघि नवग्रहलाई स्मरण गरी कार्य प्रारम्भ गर्दा अधिक लाभ मिल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?