+
+
Shares

मकर

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ २६ गते ५:२३

आज भाग्यले विभिन्न अवसर जुराउनेछ । आँटेको र ताकेको कार्य पुरा हुनेछ । चलाखीपूर्ण बोलीले काम बन्नसक्छ । शिक्षामा सफलता पनि पाइनेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ । कुनै शुभकर्म गर्नुपूर्व वा यात्रामा जानुअघि शिवजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?