+
+
Shares

मकर

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ २९ गते ७:०१

चलाखीपूर्ण बोलीले कार्य सिद्ध हुनसक्छ । परिवारसँग समय बिताउने अवसर जुट्नेछ । आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । छोटो दुरीको लाभदायक यात्रा हुनेछ । मान प्रतिष्ठामा वृद्धि होला । शुभ समाचार सुन्न पाइएला। व्यापार व्यवसायबाट आम्दानी हुनेछ । कुनै शुभकर्म गर्नु अघि लक्ष्मीनारायणलाई स्मरण गरी कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?