+
+
Shares

मकर

अनलाइनखबर अनलाइनखबर
२०८२ असार २२ गते ७:५४

आज रोकिएका काम पुनः सुरु हुन सक्छन् । नयाँ र महत्त्वपूर्ण कार्यको थालनी हुनेछ । सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउनेछ । चिताएको कामले तीव्रता पनि लिनेछ । रमणीय र सुखद् यात्राको योग छ । वित्तीय संस्थाबाट सहयोग पाइनेछ । वैदेशिक क्षेत्रका कार्य अघि बढ्नेछ । कुनै शुभकर्म गर्नुपूर्व शिवजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्दा अधिक सफलता मिल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?