+
+
Shares

मकर

अनलाइनखबर अनलाइनखबर
२०८२ असार २३ गते ६:५१

आज कुनै कुराले मनमा शान्ति छाउनेछ । रमणीय र सुखद् यात्राको योग छ । पढाइ लेखाइमा प्रगति हुनेछ । प्रणयसम्बन्ध बढेर जाने समय छ । पुँजी बजार तथा शेयर बजारको क्षेत्रमा पनि सफलता मिल्ला । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि गणेशजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्दा अधिक सफलता मिल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?